राष्ट्रियसभामा २० फागुनबाट अंकगणित फेरिदै (कस्को कति सिट सूचीसहित)

काठमाडौं, १३ माघ । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : यस्तो छ प्रदेश १ मा मतको अंकगणित

विराटनगर : राष्ट्रियसभामा प्रदेश १ बाट प्रतिनिधित्व गर्ने तीन सदस्यको पदावधि सकिएकाले आगामी माघ १२ मा निर्वाचन हुँदैछ। नेकपा एमालेबाट राष्ट्रियसभामा निर्वाचित नैनकला ओझा, अगम बान्तवा र परशुराम मेघी गुरुङको कार्यकाल फागुन २० मा सकिँदै छ।रिक्त रहेको महिला, खुला र अल्पसंख्यक वा अपांगता भएको क्षेत्रमा निर्वाचन हुन लागेको हो। देशभर १९ सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) उत्रिएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), ने