काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले भोटेकोशीको बाढीमा परी तीन जना प्रहरीको मृत्यु भएको र २५ जना अझै सम्पर्कविहीन रहेको बताए। विपद्पछि प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय […]
जनकपुरधाम । गाउँबस्तीमा उज्यालो नै छ, तर मुसहर बस्तीका मुसहर समुदायका सदस्यहरु भने अँध्यारोमा बस्न बाध्य छन् ।सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजररस्थित मुसहर समुदायका सदस्यले बिजुली बत्तीको बक्यौता भुक्तानी नगरेकाले विद्युत् प्राधिकरणले लाइन काटिदिएका कारण अँध्यारोमा नै बास्न बाध्य भएका हुन् । दसैँमा घर उज्यालो बनाउने, परिवारसँग बसेर खुसी साटासाट गर्ने र चाडपर्व मनाउने रहर सबैको […]
काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरे । प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले […]
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। घटस्थापनादेखि असोज २९ गतेसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।ट्राफिक प्रहरीका अनुसार असोज २९ गते मात्रै ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन्। दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम बस […]
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिएका छन् । उनले नागरिकमैत्री सेवा, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्दै प्रहरी कर्मचारीलाई जनताको हित केन्द्रमा राखेर काम गर्न आग्रह गरेका हुन् । शुक्रबार आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले प्रहरीभित्र भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातलाई कुनै […]