आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरु कम भएकाले मुलुकको राजश्वमा पनि चाप छः मुख्य सचिव अर्याल

नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले सरकारले पुँजीगत खर्च गर्न नसक्दा आर्थिक क्रियाकलापहरु बिस्तार हुन नसकेको बताएका छन्। सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा समितिले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। उनले आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरु कम भएकाले मुलुकको राजश्वमा पनि चाप पर्ने थालेको बताए। उनले सरकारी खर्च नबढ्ने,सरकारी खर्च नहुँदा आर्थिक क्रियाकलाप बिस्तार […]