चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात् विनियोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात् ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु […]

सम्बन्धित सामग्री

सन् २०३० सम्ममा विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान

खाद्य तथा कृषि संगठनले सन् २०३० सम्ममा कृषि उत्पादनका जोखिमका कारण विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान गरेको छ।

स्याउ बिक्रीबाट जुम्लामा ५० करोड भित्रिने अनुमान

जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आँकलन छ ।उत्पादन बढेसँगै स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड बढी आर्थिक आम्दानी हुने कृषि कार्यालयको अनुमान छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार […]

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

काठमाडौं, साउन १२ । चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराईरमधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो। समितिले चुरे-तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाु को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव […]

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो।समितिले चुरे-तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना' को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ। | २०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो। २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५

११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ।

आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै

स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने आयोगको अनुमान

आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता पुग्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी बैशाख २९ गतेसम्म कट अफ डेट निर्धारण गरेको भन्दै उक्त संख्यामा मतदाता पुग्ने आयोगले अनुमान गरेको बताएका हुन् ।‘आसन्न स्थानीय तह सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गते अर्थात स्थानीय तहका सदस्यको निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति (Cut off date) निर्धारण  गरेको छ

स्थानीय निर्वाचन- एक करोड ८६ लाख मतदाता हुने आयोगको अनुमान

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक करोड ८६ लाख सम्म मतदाता पुग्न सक्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २१ देखि २२ लाखसम्म मतदाताको संख्यामा वृद्धि भएकाले स्थानीय तहको निर्वाचनमा सो संख्यामा मतदाता पुग्ने अनुमान गरिएको हो ।  २०७४ सालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा एक करोड ५४ लाख मतदाता थिए ।  २०७७ पुस ५ सम्म मतदाता नामावली संकलनका लागि विशेष अभियान सञ्चालन गरेपछि मतदाता संख्या एक करोड ६२ लाख ४३ हजार पुगेको थिय...

दुई करोड बराबरको नक्कली रुपैयाँ बजारमा भएको अनुमान

काठमाडौं, माघ २३ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो। प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँबराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको […]

०७८ को जनगणनामा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान

एक दशकपछि हुन लागेको जनगणना ०७८ मा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभाग, युएनएफपिए, युके एडको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको जनगणनासम्बन्धी मिडिया...