काठमाण्डौ – सरकारले यो वर्ष कोरोना भाइरसको कारण ७० प्रतिशत मात्रै बजेट खर्च हुने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले जम्मा ७० प्रतिशत खर्च हुने बताउनुभएको छ ।
कुल सरकारी खर्च १० खर्ब ७३ अर्ब ३७ करोड मात्रै हुनेछ । पुँजीगत खर्च जम्मा ५८ दशमलव ६ प्रतिशत...