दाँतको नियमित उपचार गराउन सामुदायिक विद्यालयभित्रै चिकित्सकसहितको दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) स्थापना भएको सुन्दा अचम्म लाग्न सक्छ तर रामेछाप जिल्लाको विकट गाउँ साँघुटार
काठमाडौं : काठमाडौं महानगरपालिकाको आठौं नगर कार्यपालिकाको बैठकमा कानुनी सल्लाहकार नियुक्ति, ३२ सै वडामा डाक्टर राख्ने प्रस्ताव पेश गरिएको छ। आइतबार बसेको बैठकमा मेयर बालेन साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका थिए।महानगरका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ। महानगरका सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ। सरकारले कक्षा ६
रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा स्थानीयवासीले स्वास्थ्य सेवाका लागि बनाएको भवन प्रयोगविहीन हुँदा भत्किएको छ । सरोकारवाला निकायको बेवास्ताको कारण स्वास्थ्य सेवा प्रवाह हुने गरेको भवन भत्किएको स्थानीयवासीको गुनासो छ ।
त्रिवेणी २ गैरीनेटामा रहेको सामुदायिक स्वास्थ्य इकाइको भवन भत्किएको हो । सुरुमा गाउँघर क्लिनिक सञ्चालन गरिएको यो भवन निर्माणका लागि यहाँका झन्डै एक सय ८० घरधुरीले प्रत्येक घरबाट एक हजार रुपैयाँका दरले रकम सङ्कलनसहित श्रमदान पनि गरेका थिए । यस वडाको गैरीनेटा, बाँदरपानी, पानीग...
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा कोरोनाविरुद्धको मोर्डना र फाइजर खोप अभियान सञ्चालन भइरहेको छ । एक सुचना जारी गर्दै महानगरले आजदेखि शनिबारसम्म ३२ वटै वडामा खोप दिइने जानकारी दिएको हो । बिहान १० बजेदेखि अपरान्ह्र ४ बजेसम्म खोप लगाउने कार्यक्रम रहेको भन्दै महानगरले सबै वडाका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले […]
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ । पहिलो र दोस्रो डोज […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा नम्बर २१ यंगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ। वडा भवन नबनुन्जेल यंगाल क्लबको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो। आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदय चूडामणि बज्राचार्यले क्लिनिकको उद्घाटन गरेका हुन्। प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको बताए।उनले भने, ‘महानगरले सञ्चालन गरेका क्लिनिकमा सर्वसाधारणको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका ब
काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो।
आइतबार क्लिनिक शुभारम्भ गर्दै महानगरका...
महानगरले १३ स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।
सरकारले सामुदायिक स्वास्थ्य सहायक (सीएमए) लाई निजी क्लिनिक खाेलेर बिरामी जाँच र औषधि सिफारिस गर्न रोक लगाएको छ । सीएमए अध्ययन गरेका स्वास्थ्यकर्मीले निजी क्लिनिक खोलेर बिरामीको जथाभावी जाँच...पूरा पढ्नुहोस् »