भरतपुरमा महानगरभित्र एक वडा एक स्वास्थ्य केन्द्र

महानगरले १३  स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।

सम्बन्धित सामग्री

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

कास्की, भदौ ३ । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नम्बर १९ को लामाचौर, वडा […]

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

कास्की, भदौ ३ । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नम्बर १९ को लामाचौर, वडा […]

तुलसीपुर उपमहानगरद्वारा १९ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिकाले नागरिकहरूलाई स्वास्थ्य सेवा पुर्याउनका लागि १९ वटै वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना गरेकाे छ । संघीय सरकारबाट हस्तान्तरण भएर आएका ८ वटा स्वास्थ्य चौकी र उपमहानगरले ११ वटा नगर स्वास्थ्य केन्द्र स्थापना गरेको हाे । तर वडा नम्बर ९ र ५ मा भने स्वास्थ्य केन्द्र अहिले पनि भाडाको घरमा रहेका छन् […]

बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

काठमाडौँ- बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ । आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै उनले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान […]

बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्दै

बुटवल- बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन एक करोड ५७ लाख लागत लाग्ने र ६ देखि आठ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका […]

४ वषदेखि अनमीको भरमा चलिरहेको स्वास्थ्य केन्द्र

हिमाली जिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा संचालनमा रहेको छ। मैवाखोला गाउँपालिका वडा नं. २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि...

जनकपुरमा शहरी स्वास्थ्य केन्द्र बढाइँदै

जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाका नगरक्षेत्रका विभिन्न ११ ओटा वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । विस्तार गर्न लागिको शहरी स्वास्थ्य केन्द्रका लागि भवन निर्माणको काम तीव्र रूपमा भइरहेको उपमहानगरपालिकाका इञ्जिनीयर राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार भ्याटसहित कुल चार करोड ४७ लाख २९ हजार रुपैयाँमा ११ ओटै वडाको स्वास्थ्य केन्द्र भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रासस

बाजुराका दुर्गम गाउँमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

बाजुराको उत्तर पूर्वी भेगमा पर्ने  हिमाली गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको वडा नं. १ को बामु, वडा नं. ५ को क्युडी र वडा नं. ६ को पाँडीमा...

सहरी स्वास्थ्य केन्द्र विस्तार गर्दै जनकपुरधाम उपमहानगरपालिका

जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न ११ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको छ । नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ […]

मुगुमा वडा र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ।छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा निर्माण सम्पन्न दुई भवन आधारभूत स्वास्थ्यकेन्द्र र वडा कार्यालय भवन आइतबार नगर प्रमुख हरिजंग शाहीले विधिवत् रूपमा उद्घाटन गरी भवन वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन्।निर्माण सम्पन्न वडा नं ६ का वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्र भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको र बाँकी वडा कार्यालय भवन र आधारभूत स्