स्थानीयको माग बेवास्ता गरेको भन्दै आधारभूत सहरी स्वास्थ्य क्लिनिकको भवनमा  तालाबन्दी

जिल्लाको शारदा नगरपालिका ४ सुनटाकुरामा नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालनमा आउन नदिई सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वमा स्थानीयले गेटमा तालाबन्दी गरेका छन् । आफूहरूले राखेको मागको सम्बोधन नभएको भन्दै स्थानीयले आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालन गरेको भवनको गेटमा तालाबन्दी गरेका हुन् ।

सम्बन्धित सामग्री

शम्भु आचार्यको उम्मेदवारीलाई सरकारले बेवास्ता गरेको आरोप

काठमाडौँ – सरोकारवालाहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरुले सरकारले डा.आचार्यको नाम मन्त्रिपरिषद्‌बाट अनुमोदन गरे पनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन्। सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी […]

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा …

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, […]

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।

केसीको बीसौँ अनशन : मागप्रति सरकारको बेवास्ता‚ पाँच दिनमै स्वास्थ्य जटिल

काठमाडौं : धनगढी पुगेर २० औँ पटक अनशन शुरु गरेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएको छ। धनगढीस्थित श्रीकृष्णमन्दिरको धर्मशालामा अनशन शुरु गरेका केसीलाई स्वास्थ्य बिग्रँदै गएपछि अनशनको दोस्रो दिनमै सेती प्रादेशिक अस्पतालमा सारिएको छ।शुक्रबार अनशनको पाँचौँ दिनसम्म आइपुग्दा केसीको स्वास्थ्य अवस्था छिटछिटो बिग्रँदै गएको केसीसँगै रहेका उनका सहयोगी डा. अमृत जैसीले बताए।हाल केसीमा मुटुको धड्कन बाहिर नै सुनिने तरिकाले छिटछिटो धड्कने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या आ

महिलाहरूले यी रोगलाई बेवास्ता गर्नुहुँदैन्

एजेन्सी, ३० फागुन । महिलाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। महिलाहरुले आफ्नो मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्यको ख्याल गर्नुपर्छ र नयाँ स्वास्थ्य समस्याहरू देखा परेमा डाक्टरसँग परामर्श गर्नुपर्छ। महिलामा कुनै समस्या वा असमानता देखिएमा डाक्टरसँग परामर्श लिनु निकै जरुरी हुन्छ । जब कुनै स्वास्थ्य समस्या देखा पर्दछ, यो गम्भीर वा बढ्दै जानु अघि उपचार सुरु गर्नु […]

ओमिक्रोनलाई बेवास्ता नगर्न डब्लुएचओको आग्रह

हालसम्मकै सबैभन्दा उच्च संक्रामक देखिएको ओमिक्रोन भेरियन्टलाई बेवास्ता गरिएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले हालसम्म ७७ वटा देशमा पुष्टि भइसकेको भेरियन्ट पहिले नै फैलिइसकेको हुन...

स्वास्थ्य मापदण्ड पालनाबिनै त्रिविमा परीक्षा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन । त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्म...