लिभरपुलाई हराउँदै युनाइटेड एफए कपको अघिल्लो चरण प्रवेश

काठमाडौं । प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार

सम्बन्धित सामग्री

आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटीले पाँचौं चरणको यात्रा तय गरेको हो । सिटीलाई जित दिलाउन नाथन एकेले निर्णायक गोल गरे । एकेले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए । पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ […] The post आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एफए कप : म्यानचेस्टर सिटी चाैथो चरणमा प्रवेश, चेल्सी पराजित

काठमाण्डाै - म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि  रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे । यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो । कार्डिफ र लिड्सले भने २&ndash...

सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।

सिटीलाई हराउँदै लिभपुल फाइनलमा प्रवेश

लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।यता सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लि

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो । चेल्सीका रोमेलु लुकाकु र हाकिम जीएचले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१ औँ मिनेटमा जीएचले गोल थपे । हारसँगै च्याम्पियनसिप क्लब मिड्ल्सब्रोको एफए कप यात्रा सकिएको छ ।

रोमान्चक जित निकाल्दै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश

काठमाडौं, १९ फागुन । लुटोन टाउनलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोल अन्तरले हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा रिस बुर्केले गोल गर्दै लुटोनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा सउल निगुएजले गोल गर्दै चेल्सीलाई १–१ गोलको […]

एफए कप: लिभरपुल अन्तिम १६ मा

एफए कप फुटबलअन्तर्गत आइतबार भएको खेलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल पाँचौ चरणमा प्रवेश गरेको छ।...

ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन पाँचौं चरणमा प्रवेश

प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराउँदै एभर्टन पाँचौं चरणमा पुगेको हो । एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे ।  जितसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले एभर्टनमा उत्कृष्ट सुरुवात गरेका छन् । लाम्पार्डले आफ्नो पहिलो खेलमै क्लबलाई जित दिलाएका हुन् ।

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लेस्टरसिटी सेमिफाइनलमा

एफए कप अन्तर्गत गएराति सम्पन्न खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीले युनाइटेडमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलेको २४ औं मिनेटमा केलेछी इहेनाछोको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो। तर म्यासन ग्रिनउडले ३८ औं मिनेटमा गोल…