सिटीलाई हराउँदै लिभपुल फाइनलमा प्रवेश

लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।यता सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लि

सम्बन्धित सामग्री

कञ्चनजंघालाई हराउँदै बिएसके फाइनलमा प्रवेश

मानेभञ्ज्याङ (भारत) : बिएसके जलपाइगुडी सातौँ मानेभञ्ज्याङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको हो।खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५ औँ मिनेटमा अग्रता बनाउन सफल रह्यो। करण राईले जलपाइगुडीका लागि फ्रीकिकमार्फत पहिलो गोल गरे।१९ औँ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रह्यो। १९ औँ मिनेटमा अनिश राईले फ्रीकिकमार्फत गोल गरेका थिए। २३ औ

ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै रेडहर्ष फाइनलमा प्रवेश

ताप्लेजुङ – इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इलामका आशिष राईले एक गोल गर्दै […]

झापा फाइनलमा प्रवेश

पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब, भारतलाई हराउँदै धरानमा जारी २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनलमा प्रवेश गरेको छ।...

झापा फाइनलमा प्रवेश

पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब, भारतलाई हराउँदै धरानमा जारी २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनलमा प्रवेश गरेको छ।...

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १११ रनको लक्ष्य पछ्याएको एनआरएनएलले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले ४६ रन बनाए । त्यस्तै सागर पुनले ३७ रन बनाए । यता पुलिसका लागि योगेन्द्र सिंह कार्कीले दुई विकेट लिए । त्यस्तै पवन सरार्फले एक विकेट लिए ।य

चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले एक एक गोल गरेका थिए । जितसँगै चेल्सी लगातार तेस्रो पटक एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएकाे थियो । रुसी मालिक रोमन […]

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदामा भएको खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो । करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएको खेलमा नेपाल पीएनजीलाई हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।यससँगै […]

युरो कप : फ्रान्सलाई हराउँदै स्विजरल्याण्ड क्वाटर फाइनलमा

काठमाडौँ । फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति रोमानियमा भएको प्रिक्वाटरफाइनलमा फ्रान्सलाई ५४ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो । रोमानियामा भएको प्रि–क्वाटर फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गर्‍यो । निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ […]

एपीएफ विराट गोल्डकपकाे फाइनलमा प्रवेश

मोरङ - विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा सशस्त्र प्रहरीकाे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर-११ लाई  ३-२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नका लागि सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब काठमाण्डौ र भारतको पञ्जाब पुलिस क्लबको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि एपीएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दु...

एपीएफलाई हराउँदै न्यु डायमन्ड एनभीए कप भलिबलको फाइनलमा प्रवेश

डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ