ब्रेन्टफोर्डलाई हराउँदै एभर्टन पाँचौं चरणमा प्रवेश

प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराउँदै एभर्टन पाँचौं चरणमा पुगेको हो । एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे ।  जितसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले एभर्टनमा उत्कृष्ट सुरुवात गरेका छन् । लाम्पार्डले आफ्नो पहिलो खेलमै क्लबलाई जित दिलाएका हुन् ।

सम्बन्धित सामग्री

अब दुई टोली रेलिगेसन हुन बाँकी

लन्डन, (एजेन्सी) । यस सिजनको इंग्लिस प्रिमियर लिगमा साउथाम्पटन रेलिगेसनमा परेको छ । प्रिमियर लिगमा ११ सिजन रहेको साउथाम्पटन यस पटक रेलिगेसनबाट बच्न सकेन । अब दुई टोली रेलिगेसन हुन बाँकी छ । एभर्टन, नटिङगत फोरेस्ट, लीड्स र लेस्टर रेलिगेसनबाट जोगिन संघर्षरत छन् । बीबीसी पण्डितहरुले अर्को चरणमा लेस्टर रेलिगेट हुने बताइसकेका छन् । एक […]

एभर्टन बाहिरियो

लन्डन । बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङलिस लिग कपबाट बाहिरिएको छ । बर्नमाउथको जितमा जमाल लोवी,जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक गोल गरे । एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे । जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङलिस प्रिमियर लिगको लगातार […] The post एभर्टन बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एभर्टन बाहिरियो

काठमाडौं । बर्नमाउथसँग ४- १ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङलिस लिग कपबाट बाहिरिएको छ । बर्नमाउथको जितमा जमाल लोवी,जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक गोल गरे । एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे । जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङलिस प्रिमियर लिगको […]

इङ्लिस लिगबाट बाहिरियो एभर्टन

काठमाडौँ – बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार राति इङ्लिस लिग कपबाट बाहिरिएको छ । बर्नमाउथको जितमा जमाल लोवी, जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक-एक गोल गरे। एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे। जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङ्लिस प्रिमियर लिगको लगातार चार […]

इएफएल कपमा सिटीले चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्ने

काठमाडौं : प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गत सिजनको ईएफएल कप (काराबाओ कप) को उपविजेता चेल्सीसँग तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ।बुधबार राति सार्वजानिक गरिएको ड्र मा नोटिङघम फरेस्टले टोटेनह्यामको सामना गर्दा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लाको सामना गर्ने छ।त्यस्तै गत सिजनको विजेता लिभरपुलले घरेलु मैदानमा लिग वान क्लब डर्वि काउन्टीविरुद्ध खेल्ने छ। सार्वजानिक ड्र अनुसार लेस्टरले न्युपोर्ट कउन्टी विरुद्व खेल्दा वेस्टह्यामले ब्ल्याकबर्न वुल्भसले लिड्स तथा बोर्नेमाउथले

सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

लन्डन । म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल […] The post सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिटी, चेल्सी, एभर्टन र टोटनहम पाचौं चरणमा

म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र  चेल्सी  एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग  लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै  अन्तिम १६ मा प्रवेश गर्यो ।घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो । तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्

म्यानचेस्टर युनाइटेड र चेल्सीको शानदार जित

असोज ५ – म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र एभर्टन इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो चरण...