एफए कप : म्यानचेस्टर सिटी चाैथो चरणमा प्रवेश, चेल्सी पराजित

काठमाण्डाै - म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि  रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे । यस्तै, राति नै भएका अरु खेलमा डर्बीले बर्नलीलाई र स्टोक सिटीले हार्टलीपोललाई समान ३–० गोल अन्तरले हराए । त्यसैगरी, नर्विच ब्लाक बर्नसित १–० गोल अन्तरले पराजित भयो भने एस्टोन भिल्ला स्टेभेन्जसँग २–१ ले पराजित भयो । कार्डिफ र लिड्सले भने २&ndash...

सम्बन्धित सामग्री

एफए कप सेमिफाइनल : वेम्बली रोमाञ्चक प्रतिस्पर्धा

२ वैशाख, काठमाडौं । इंग्लिस फुटबल समर्थकका लागि यो हप्ता एफए कप सेमिफाइनलको हप्ता हो । सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुल तथा आइतबार चेल्सी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै छ । यो दुवै प्रतिस्पर्धा वेम्बलीमा हुने छ । प्रिमियर लिगमा अघिल्लो आइतबार बराबरीमा रोकिएका म्याचेस्टर सिटी र लिभरपुलले ६ दिनपछि शनिबार एफए कपको फाइनल […]

सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा

लन्डन । म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल […] The post सिटी, चेल्सी, र टोटनहम पाचौं चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिटी र चेल्सी एफए कपको प्रिक्वार्टरफाइनलमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी एफए कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा सिटीले च्याम्पियनसिप क्लब फुलहामलाई ४–१ गोलले हरायो । अर्को खेलमा चेल्सीले प्लेमाउथलाई २–१ गोलले स्तब्ध बनायो ।

सिटी, चेल्सी, एभर्टन र टोटनहम पाचौं चरणमा

म्यानचेस्टर सिटी, टोटनहम, एभर्टन र  चेल्सी  एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग  लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै  अन्तिम १६ मा प्रवेश गर्यो ।घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो । तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउदा पुनरागमन गर्