काठमाडाैं । आफ्नो लोकप्रियतालाई अडिग बनाउँदै हल्ट अयाट आइओई ले यस वर्ष पनि सहभागीहरूका निम्ति अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । हल्ट अयाट आइओईले आयाेजना गरेकाे द हल्ट प्राइज एक मान्यता प्राप्त प्रतियोगिता हो जसले खाद्य सुरक्षा, पानीको पहुँच, ऊर्जा र शिक्षा जस्ता क्षेत्रमा काम गर्छ । साथै ती विषयहहरुमा दबाबपूर्ण सामाजिक समस्या समाधान गर्न […]
हल्ट प्राइज आइओईले आफु अन्तर्गतका सबै कलेजहरूमा अभिमुखीकरणर कार्यक्रम आयोजना गरेको छ। यसमा हल्ट पुरस्कारमा प्रतिस्पर्धा गर्न आवश्यक पर्ने सबै जानकारी दिइएको थियो।
प्रत्येक अभिमुखीकरणमा सहभागीलाई अघिल्लो सहभागीका कथा र उनीको यात्राको बारे विवरणहरूसहित हल्ट पुरस्कारको छोटो परिचय दिइन्छ । त्यसपछि दर्शकहरुको जिज्ञासा सम्बोधन गर्दै इच्छुक...
हल्ट प्राइज पुलचोक क्याम्पसले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार पुलोचोक क्याम्पसमा आयोजित एक कार्यक्रममा हल्ट प्राइजको बारे जानकारी दिदै अभिमुखीकरण समापन भएको हो ।
कार्यक्रममा अतिथिको रूपमा नेपालका सबैभन्दा कान्छा फेसन डिजाइनर तथा उद्यमी वरदान देवकोटा, प्रकृती ओस्ती, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापक डा. सुवर्ण शाक्य र डा....
हल्ट प्राइज आइओई (इन्जिनियर अध्ययन संस्थान) को २०२१/२२ फाइनल शनिबार (माघ २९) गते सम्पन्न भएको छ । कार्यक्रममा कुल १८ टोलीले पिच गरेका थिए । टिम मेजरमि एआईले ‘बाजरा बेस्ट इन टेकु’ अवार्डको साथै आइओई हल्ट विजेता भएको छ । त्यस्तै, फस्ट रनरअप टिम मीम र सेकेन्ड रनरअप टिम मुसुर भएको छ । कार्यक्रम बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रम चार उद्यमशील शृङ्ख
हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । पुष १८ गते थापाथली क्याम्पस परिसरमा अमेसियनको सहयोगमा उक्त कार्यक्रम भएको थियो ।
थापाथली क्याम्पसबाट प्रतिनित्व गरेका आयुष दुलालको स्वागत मन्तव्यबाट कार्यक्रमको शुरू भएको थियो । पहिलो अभिमुखीकरण कार्यक्रममा समावेश भइसकेका दुलालले हल्टको विषयवस्तुमा केही भनाइहरु राख्दै सबैमाझ...