जनप्रतिनिधिको भिडमा फरक यी उपाध्यक्ष

जुम्ला । जुम्लामा गत माघ अन्तिम साता एक दशकपछिकै बढी हिमपात भयो । बाक्लो हिमपातले चिसो ह्वात्तै बढेको छ । मुटु कमाउने जाडोले बालबालिका र ज्येष्ठ नागरिकलाई चुनौती थपिएको छ । हिउँदको समयमा तुलनात्मक रूपमा गाउँघरमा स्वास्थ्य समस्या बढी हुन्छ । हिउँ सुगमका लागि रमाउने नाम हो, दुर्गमका लागि काल । यस्तोबेला ज्येष्ठ नागरिक, दीर्गरोघीले […] The post जनप्रतिनिधिको भिडमा फरक यी उपाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काम गर्ने मान्छेलाई पदले फरक पार्दैन : उपाध्यक्ष रोशन सिंह

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को उपाध्यक्ष पदमा निर्विरोध चयन भएका रोशनकुमार सिंहले आफूलाई काम गर्न पदले फरक नपार्ने बताएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनी शनिबार उपाध्यक्षमा उम्मेदवारी दिए र सर्वससम्मत भए । अघिल्लो कार्यकालमा कोषाध्यक्ष रहेका उनले सबैसँग सहकार्य गर्ने बताए । ‘मलाई सम्पूर्ण साथीहरुले विश्वास गरेर पदमा ल्याउनुभएको छ […]

सोह्रौँ योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्छौँ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरा मात्रै राख्ने बताएका छन्।बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ आवधिक योजनामा उत्पादन र रोजगारी बढाउने कुरालाई मात्रै राख्ने बताएका हुन्।उनले सो योजनामा मन्त्रालयगत कुरा नराखिने र पहिलेको भन्दा फरक तरिकाले ल्याइने बताए। उनले सोह्रौँ योजनामा मुल रुपमा उत्पादन र रोजगारी बढाउने कुरा समेट्ने भन्दै त्यसका लागि सम्बन्धित

वाचा पूरा गर्दै सिमकोट गाउँपालिकाकी उपाध्यक्ष रोकाया

सिमकोट – स्थानीय तह निर्वाचनमा आफूले जिते राज्यबाट पाउने सेवा–सुविधा न्यून आयस्रोत भएका नागरिकका लागि लगानी गर्ने बताएकी गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले आफ्नो वाचा कार्यान्वयनमा ल्याउन लागेकी छन्। उनले बिहीबार एक न्यून आयश्रोत भएका सिमकोट गाउँपालिकाका नागरिकलाई इन्डक्सन चुलो सहयोग गरेकी छन्। उपाध्यक्ष रोकायाले सिमकोट गाउँपालिका–५ का फरक क्षमता रहेका रामबहादुुर शाहीको परिवारलाई एक थान […]

गाउँ केन्द्रित स्वास्थ्य सेवाका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

रुकुम (पूर्व): स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको हो। दुर्गम क्षेत्रका नागरिकका लागि गाउँमै उनीहरूको उपचार एवं स्वास्थ्य चेकजाँचका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको डाक्टर मिलन मल्लले बताए। अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य क

मन्त्री ढकाल र प्रदेश युवा परिषद्का उपाध्यक्ष चौलागाईंबीच खटपट

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं बीच खटपट सुरु भएको छ । फरक राजनीतिक पार्टीमा आवद्ध मन्त्री ढकाल र उपाध्यक्ष चौलागाईंबीच विगत केही दिनदेखि खटपट सुरु भएको हो ।मन्त्री ढकालले युवा परिषद् उपाध्यक्ष नियुक्त भएदेखि हालसम्म के के काम गरियो, काम प्रभावकारी नभएको र उपलब्धी विहिन भएको भन्दै उपाध्यक्ष चौलागाईंलाई पत्र काटेपछि टसल सुरु भएको हो ।युवा तथा खेलकुद मन्त्रालयमा करिब ११ करोड मात्र बजेट रहेको छ । रकामान्तर गरेर बजेट

एमाले स्थायी समिति बैठकमा अध्यक्षका दाबेदार भीम रावलको फरक मत

दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले स्थायी समिति बैठकमा फरक मत राखेका छन् । महाधिवेशनको संघारमा उपाध्यक्ष रावलले प्रतिनिधि चयनको विषयलाई लिएर फरक मत राखेका हुन्...

एमालेमा १० बुँदेले बल्झियो विवाद, भीम रावलको फरक मत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं १० बुँदे कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत दर्ज गरेका छन् । च्यासलमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदलबाट आएका सुझावलाई लत्याएपछि रावलले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेका हुन् । ‘१० बुँदे सहमति कार्यान्वयनका लागि हिजो कार्यदलको बैठक बसेर सुझावहरू […] The post एमालेमा १० बुँदेले बल्झियो विवाद, भीम रावलको फरक मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले बैठकमा भीम रावलले राखे फरक मत, कार्यदलबाट राजीनामा दिने घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् । उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् । उनले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् । '१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वय

करका दर फरक बनाउन नाडाको माग

नाडाले नेपामा एसेम्बल हुने सवारी साधन तथा आयतीत तयारी सवारी साधनबीच करका दरमा फरक हुनु पर्ने माग गरेको छ ।नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थ मन्त्री जनार्दन शर्मासँग भेटी २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोवाइल क्षेत्रमा पारेको प्रभावबारे विस्तृत रुपमा छलफल गर्दै उक्त माग गरेको हो ।उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा […]