काम गर्ने मान्छेलाई पदले फरक पार्दैन : उपाध्यक्ष रोशन सिंह

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को उपाध्यक्ष पदमा निर्विरोध चयन भएका रोशनकुमार सिंहले आफूलाई काम गर्न पदले फरक नपार्ने बताएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनी शनिबार उपाध्यक्षमा उम्मेदवारी दिए र सर्वससम्मत भए । अघिल्लो कार्यकालमा कोषाध्यक्ष रहेका उनले सबैसँग सहकार्य गर्ने बताए । ‘मलाई सम्पूर्ण साथीहरुले विश्वास गरेर पदमा ल्याउनुभएको छ […]

सम्बन्धित सामग्री

क्रिकेट विकासमा सघाउन आएको आईसीसी अध्यक्ष बार्कलेको भनाइ

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सघाउन आफू नेपाल भ्रमणमा आएको बताएका छन्।भारतको राजधानी नयाँ दिल्लीबाट आज (सोमवार) काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए।विमानस्थलमा उनले सञ्चारकर्मीसँग नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताए।तीनदिने भ्रमणका क्रममा उनले नेपाल

नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले (भिडिओ)

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् । चार दिने औपचारिक भ्रमणका लागि अध्यक्ष ग्रेग नेपाल आएका हुन् । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बार्कले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा […]

यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौँ – अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले बिदाइ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदिप शर्मालगायतले बिदाइ गरेका […]

एसिया कप छनोट खेल्ने यु-१९ टोलीको बिदाई

एसिया कप छनोट खेल्न मलेसिया जाने यु१९ टोलीको बिदाई गरिएको छ। टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ।  राखेप कार्यबाहक सचिब प्रकाश कुशारी, क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का,  सचिब पारस...