एमाले स्थायी समिति बैठकमा अध्यक्षका दाबेदार भीम रावलको फरक मत

दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले स्थायी समिति बैठकमा फरक मत राखेका छन् । महाधिवेशनको संघारमा उपाध्यक्ष रावलले प्रतिनिधि चयनको विषयलाई लिएर फरक मत राखेका हुन्...