दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद, तीन लाख जरिवाना

धादिङ - जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु ती...

सम्बन्धित सामग्री

सम्पति शूद्धिकरण मुद्दामा सिंहलाई ३ वर्ष कैद, २ करोड २६ लाख जरिवाना

काठमाडौँ – विशेष अदालतले सुनिलकुमार सिंहलाई सम्पति शूद्धिकरण मुद्दामा ३ वर्ष कैद दुई करोड २६ लाख जरिवाना गरेको छ। फागुन १५ गते सिंह र उनीकी श्रीमती मिना कार्कीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो। विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई १ […]

बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना

१३ वर्षीया बालिका करणी गरी गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरिएको छ।...

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।...

बैंकको १८ करोड हिनामिना : शाखा प्रबन्धकलाई ७ वर्ष कैद र  साढे २१ करोड जरिवाना

दाङ :  बैंकको करोडौँ पैसा हिनामिना गरेको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड बढी जरिवाना र ७ वर्ष कैद सजाय फैसला भएको छ।घोराही उपमहानगरपालिका १०  नारायणपुरमा रहेको देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख रुपैयाँ जरिवाना र ७ वर्ष कैद सजायको फैसला अदालतले गरेको छ।मंगलबार  उच्च अदालत तुलसीपुरले अन्तिम फैसला गर्दै  बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना तथा ३ करोड ५० लाख बिगो जरिवानासहित  कुल २१ करोड ५३ ला

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवाना

काठमाडाैँ- जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे। साथै अदालतले याैन दुर्व्यवहार भएकाे हाेटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना ताेकेकाे […]

प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएकोसमेत अदालत प्रशासनले जनाएको हो । […]

सामूहिक बलात्कारका १० अभियुक्तलाई जनही १३ वर्ष कैद र एक लाख जरिवाना

पश्चिम नवलपरासी जिल्ला अदालतले दुई वर्षअघिको सामूहिक बलात्कार घटनाका अभियुक्त १० जनालाई जनही १३ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना तोकेको छ ।  जबर्जस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको स्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए ।  घटनामा संलग्न १० मध्ये ९ जना घटनालगत्तै पक्राउ परेका थिए । एक जना अझै फरार छन् ।  सजाय पाउनेमा सुस्ता गाउँपालिका–३, फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दीपप्रसाद यादव, राज...

खाने तेलमा रङ मिसाएर बेच्नेलाई एक वर्ष कैद र ४० हजार जरिवाना

चितवन : तोरीको तेलमा अखाद्य रङ मिसाउने खैरहनी नगरपालिका–६ स्थित ओमकार आयल इण्डष्ट्रीजलाई चितवन जिल्ला अदालतले दोषी ठहर गरेको छ।अदालतमा मुद्दा दर्ता भएको डेढ वर्षमा अदालतले उद्योगलाई दोषी ठहर गर्दै एक वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ। न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले ओमकार आयल इण्डष्ट्रीजका सञ्चालक राम श्रेष्ठलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको हो।ओमकार आयलको उत्पादन त्रिवेणी ब्रान्डको तोरीको तेलमा अखाद्य रङ मिसाइएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्

बलात्कार कसुरमा आठ वर्ष कैद

किमाथाङ्का । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई  आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र रु २५ हजार क्षतिपूर्ति भराउन

बलात्कारीलाई १८ वर्ष कैद

उदयपुरका एक बलात्कारी युवा १८ वर्ष कैद सयाजको भागीदार भएका छन्। बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा राखिएका उदयपुरगढी गाउँपालिका–५ का २४ वर्षीय छविलाल श्रेष्ठ १८ वर्ष कैदसहित जरिवाना सजायको भागीदार भएका हुन्।...