दाङ : बैंकको करोडौँ पैसा हिनामिना गरेको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड बढी जरिवाना र ७ वर्ष कैद सजाय फैसला भएको छ।घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख रुपैयाँ जरिवाना र ७ वर्ष कैद सजायको फैसला अदालतले गरेको छ।मंगलबार उच्च अदालत तुलसीपुरले अन्तिम फैसला गर्दै बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना तथा ३ करोड ५० लाख बिगो जरिवानासहित कुल २१ करोड ५३ ला