प्रतिवादीबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएकोसमेत अदालत प्रशासनले जनाएको हो । […]

सम्बन्धित सामग्री

लमजुङमा ३ सय १३ वर्षको कैद भुक्तान गर्न बाँकी

लमजुङ– लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीको कैद सजाय भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत लमजुङले जनाएको छ । अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनको कैद भुक्तान हुन बाँकी रहेको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले […]

लाख वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी

काठमाडौं, माघ ११ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका लक्ष्मीमहतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले विज्ञप्ति जारी गर्‍यो। गृह मन्त्रालयले कोइरीलाई मात्रै पक्राउ गर्न विज्ञप्ति जारी गरेको हो। तर देशभरका अदालतबाट भएका फैसलामा हजारौं दोषी ठहर भएका पक्राउ पर्न बाँकी छन्। गत आर्थिक वर्षसम्मको कुल लगत १ लाख ६ […]

संविधान दिवसको अवसरमा ६८१ कैदीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्।...

राष्ट्रपतिबाट ६८१ कैदीको सजाय माफी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्। सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, […]

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट चार कैदीले पाए बाँकी सजाय मिनाह

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ४ जना कैदीको सजाय मिनाह गरिएको छ। कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासका अनुसार ५० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका १ जनाले बाँकी सजाय मिनाह पाएका छन्।...

गणतन्त्र दिवसमा ८१८ कैदी छाड्ने तयारी

गणतन्त्र दिवसका अवसरमा सरकारले आठ सय १८ कैदी छाड्ने तयारी गरेको छ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई बाँकी कैद मिनाहा गरेर छाड्न लागिएको हो । त्यस्तै, १६ कैदीलाई आममाफी दिने...

५ सय १९ जनाबाट ११४३ वर्ष कैद भुक्तान गर्न बाँकी

जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रतिवादीबाट एक हजार १४३ वर्ष कैद भुक्तान गराउन बाँकी रहेको जनाएको छ । पौने तीन वर्षको अवधिमा विभिन्न मुद्दाका प्रतिवादीबाट जिल्ला अदालतले एक हजार ६६२ वर्षमध्ये ५१९ वर्ष कैद भुक्तान गराएको छ । मुद्दामा फैसला भई फरार रहेकालाई प्रहरीले पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुल गरिएकोसमेत अदालत प्रशासनले जनाएको हो । …

पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी

८ फागुन, काठमाडौं । पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । गिरीसहित जिल्ला […]

दुई फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध मुद्दामा कैद भुक्तान गर्न बाँकी फरार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा १२ दिन कैद भुक्तान गर्न बाँकी फरार...

हत्याका फरार १५ अपराधीलाई समेत राष्ट्रपतिबाट आममाफी !

प्रजातन्त्र दिवसका अवसरमा सरकारले कैदी–बन्दीको बाँकी सजाय मिनाहा गर्ने आमचलन छ । चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलनअनुसार पाँच सय ८० जना छुटेका हुन् । तर, यसपालि मन्त्रिपरिषद्को छुट्टै सिफारिसमा राष्ट्रपतिबाट १५ जना यस्ता व्यक्तिले आममाफी पाएका छन्, जसलाई अदालतले अपराधी ठहर गरेको छ, तर उनीहरूले एक दिन पनि सजाय भुक्तान गरेका छैनन् । हत्याको अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएका सिराहाका चारजनाले आममाफी पाएका छन् । चारमध्ये सुरेन्द्र यादव, रामविलास...