मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना
विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।...
काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्नि काब्यलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै २०७८ सालको जगदम्बा–श्री पुरस्कार भारतको बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको […]
११ भदौ, काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]
काठमाडाैँ – मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ काे लागि ८ पुस्तक छनाेट गरेकाे छ। यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनका अनुसार छनाेट भएका ८ पुस्तकमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार-२०७८ […]
मदन पुरस्कार गुठीले जगदम्बा–श्री र मदन पुरस्कार अर्पण गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार आयोजित समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान र लेखक भगीराज...
काठमाण्डाै – यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान आज बुधवार प्रदान गरिएको छ । आयोजक मदन पुरस्कार गुठीले लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरेको हो ।
लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको हो ।
नृत्यशास्त्री थापाले जगदम्बाश्री सम्मान ग्रहण गर्दै आफ्नो कामको मूल्याङ्कन भएकोमा खुसी लागेको बताउनुभयो । त्यस्तै मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमो...
यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामलाई प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । साधारणसभाले नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरबहादुर थापालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।साधारणसभाले अन्य ९ वटा पुस्तकलाई समेत पुरस्कृत गर्ने सूचीमा छनौट गरेको छ । विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट
७ असोज, काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]
काठमाडौं– मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ । बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, […]
'मदन पुरस्कार २०७७'क लागि ९ पुस्तक छानिएका छन् । देशैभरबाट प्राप्त २२२ पुस्तकबाट मदन पुरस्कारका लागि ९ पुस्तक छानिएका हुन् ।
मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको यो सूचीमध्ये एकले 'मदन पुरस्कार २०७७' प्राप्त...