काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरेर शल्यक्रिया गरिएको छ। उनको शरीरको देब्रेपट्टी समस्या आएपछि अस्पताल पुगेका जोशीलाई मस्तिष्कघात भएको पुष्टि भएको थियो।थापाथलीस्थित नर्भिक अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। शल्यक्रियापश्चात उनलाई अहिले आइशियु कक्षमा राखिएको छ। शरीरको देब्रेपट्टि समस्या देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो।जोशीलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थापाथल