काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । भारत सरकारका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबीच भर्चुअल माध्यबाट समझदारीपत्र आदान प्रदान […]