रासायनिक मल ल्याउन भारतसँग जिटुजी

बजेट भाषणमा नै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्दा न्यूनतम ५–६ महिना लाग्ने भएकाले छोटो प्रक्रियाबाट मल ल्याउन जिटुजी गरिएको हो। बाली लगाउने बेला बर्...

सम्बन्धित सामग्री

सम्झौताको करिब एक वर्षपछि २५ सय टन युरिया भित्रियो

नेपाल–भारत (सरकारद्वारा सरकार)बीच जिटुजीमार्फत रासायनिक मल ल्याउन सम्झौता (जिटुजी) गरिएको करिब वर्ष दिनपछि २५ सय टन युरिया मल आइपुगेको छ । पहिलो चरणमा ल्याउनुपर्ने ३० हजार ६ सय टन मलमध्ये २५...

जिटुजीबाट पहिलो खेप मल आउँदै

सरकारले भारतसँग जिटुजी गरेपछि पहिलो खेपमा करिब ३० हजार मेट्रिक टन रासायनिक मल यसै साता आउने भएको छ।...

४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात : जिटुजी मल आउन अझै एक महिना लाग्ने

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । चालू आर्थिक वर्षको चार महिनामा ८६ हजार दुई सय ४६ मेट्रिकटन रासायनिक मल बिक्री...

‘भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ’

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन । गठबन्धनले  भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना समेत […]

भारतबाट जिटुजीमार्फत मल ल्याउन कार्यदल गठन

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारतसँग जिटुजी प्रक्रियाबाट रासायनिक मल ल्याउन कार्यदल गठन गरिएको छ । मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख सहसचिव कमलराज गैरेको नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन गर्न सिफारिस...

भारतबाट डेढ लाख टन मल ल्याउने तयारी

काठमाडौं, फागुन २ । सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो। भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा […]

भारतसँग जिटुजी गरेर डेढ लाख टन मल ल्याउने तयारी

सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो।भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशबीच हुने सम्झौताको ड्राफ्ट समेत आइसकेको छ। रासायनिक मल ल्याउन छिट्टै भारतसँग जिटुजी गर्ने कृषि तथा पशुपन्छी विकास ग्लोबल टेन्डर प्रक्र

बंगलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बंगलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज,...

भारतले ५ वर्षसम्म जिटुजी मल दिने

काठमाडौं। जिटुजीमार्फत ५ वर्षसम्म रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ। वार्षिक दुई लाख टन रासायनिक मल जिटुजीमार्फत उपलब्ध गराउने सहमतिपत्रमा भारतले हस्ताक्षर गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जिटुजी प्रतियामार्फत मल ल्याउँदा सस्तो पर्नुका साथै छिटो पनि हुने गर्छ। नेपालमा वार्षिक पाँच लाख टन मल खपत हुँदै आएको एक तथ्यांकले देखाएको छ।

बङ्गलादेशको रासायनिक मल आज बेलुका वीरगञ्ज आइपुग्ने

नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो चरणको रासायनिक मल आज बेलुकासम्म नेपाल आइपुग्ने भएको छ।