छापामार शैलीमै चिप्ल्याए त...

मंसिर १५ गतेयता मुद्दा नहेरेको। रामशाह पथमा जाने, प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अनि फर्किने। बाहिर विरोध गर्ने बार कराइरहन्छ, म नसुने जस्तो गर्छु भन्दै बसिरहेका थिए चोलेन्द्र शमशेर जबरा। तर, अचानक उनको कुर्सीमाथि ‘छापामार’ शैलीमा आक्रमण भयो त्यो पनि सत्तारुढ दलबाटै। प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा ‘बार्गेनिङ’ गर्दै मन्त्री पद पाएको अभियोग…

सम्बन्धित सामग्री

सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गर्यो : नेम्वाङ

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छापामार शैलीमा सरकारले निर्वाचनको मिति घोषणा गरेको टिप्पणी गरेका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।  यद्यपि, उनले निर्वाचनको...

विप्लव छापामार शैलीमा चुनावमा, धर्मेन्द्र बास्तोला बहिष्कारमा

काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह विभाजित भएसँगै दुई पक्षले चुनावमा फरक गतिविधि गर्न थालेका छन् । चुनावमा भाग लिने विषयमा विभाजित भएको नेकपा फरक रणनीतिका साथ अगाडि बढेका हुन् । विप्लव समूह छापामार शैलीमा चुनावमा भाग लिइरहेको छ । यसले विभिन्न दलमा आफ्ना कार्यकर्ता घुसाएर चुनाव लडाएको छ भने कतिपय ठाउँमा […]

छापामार शैलीमा विप्लवका कार्यकर्ता चुनावी मैदानमा

काठमाडौं, १५ वैशाख । स्थानीय चुनावमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले न त प्रत्यक्ष भाग लिएको छ न त बहिष्कारको घोषणा नै गरेको छ । चुनावको विषयले समूह विभाजित पनि भएको छ । तर, विप्लव समूह विभिन्न पार्टीमा घुसेर छापामार शैलीमा चुनावमा भाग लिइरहेको खुल्न थालेको छ । विप्लव समूहका कार्यकर्ताहरु काठमाडौं उपत्यका […]

छापामार शैलीमा प्रधानन्यायाधीशमाथि लागेको महाअभियोगको अर्थ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि प्रतिनिधिसभामा १०१ जना सांसदहरुले छापामार शैलीमा महाअभियोग लगाएपछि यसको अन्तर्यबारे युवराज घिमिरेको टिप्पणी।

महाभियोग छापामार शैलीमा आयो : एमाले नेता खरेल

नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको बताएका छन्  । यो घटनासँगै एमालेले नेता तथा सांसदहरुलाई काठमाडौं आउन भनेपछि विराटनगरबाट राजधानी आउन लागेका खरेलले रातोपाटीसँग भने, ‘यो प्रस्ताव छापामार शैलीमा आयो, महाभियोग जस्तो विषय खुला छलफल गरेर अगाडि बढाइनुपर्थ्यो ।’एमालेले संसदीय दलको बैठकमा यस विषयमा छलफल गर्ने पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले रातोपाटीलाई बताए ।

लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र

संखुवासभा । खगेन्द्र अधिकारी (भूमि) २०३७ साल वैशाखमा संखुवासभाको चैनपुर नगरपालिका–२ तिखेढुंगामा जन्मिएका हुन् । देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोहअवरोह पार गरेको बताउँछन् । मुलुक परिवर्तन गर्ने सोचसहित माओवादी युद्धमा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेका छन् । अधिकारी लाहुरे बन्न खोज्दा छापामार भएका बताउँछन् […] The post लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

जनता समाजवादी पार्टीले प्रदेश २ को कार्यालयमा अख्तियारले छापामार शैलीमा छापा मारेको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै जसपाले ‘‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो लोकप्रीय  कार्यक्रमलाई बदनाम गराउने...

अनुचित उद्देश्य पूरा गर्न छापामार शैलीमा संसद् अन्त्य गरियो : एमाले

३२ साउन, काठमाडौं । नेकपा एमालेले सरकारले छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको आरोप लगाएको छ । राष्ट्रियसभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले संसद् अन्त्यबारे कुनै सल्लाह नगरिएको बताए । ‘हामीलाई थाहा समेत दिइएन । कुनै सल्लाह गरिएन । छापामार शैलीमा संसद् अन्त्य गरियो’, भट्टराई भन्छन् । छापामार शैलीमा संसद् अन्त्य गरेर सरकारले अनुचित […]

छापामार शैलीमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्ने

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव ल्याउने भित्री सहमति बनेको बुझिएको छ । त्यसको कार्यान्वयनका लागि छापामार शैली अपनाइने रणनीति बनेको बुझिएको छ । कुनैपनि बेला समावेदन दर्ता गरी अविश्वासको प्रस्ताव विशेष अधिवेशनमा दर्ता गरिने […]

परीक्षा रोक्ने ‘छापामार शैली’ को निर्णयले विद्यार्थीमा अन्योल

काठमाडौं । अघिल्लो सातामात्रै मन्त्रिपरिषद बैठकबाट परीक्षाहरु नरोक्ने निर्णय गरेको सरकारले आइतबार ‘छापामार शैली’ मा रातारात सबै परीक्षाहरु स्थगित गर्ने निर्णय सुनाएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् । कलेजहरु पनि सोमबारको परीक्षा रोक्ने कि गराउने भन्ने दोधारमा परेका छन् ।आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशभरिका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । सरकारले यो निर्णयको औपचारिक जानकारी आइतबार राति १० बजे