सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गर्यो : नेम्वाङ
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छापामार शैलीमा सरकारले निर्वाचनको मिति घोषणा गरेको टिप्पणी गरेका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
यद्यपि, उनले निर्वाचनको...
दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति तोकिएसँगै अहिलेको गठबन्धनको सरकार कामचलाउन सरकारमा परिणत भएको बताएका छन्।शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन डराइ रहेको अवस्थामा आफूहरूको निरन्तर दबावका कारण सरकारले निर्वाचनको मिति तोकेका पनि बताए।उनले भने,‘ अब करिब एक सय ६–७ दिन मात्र निर्वाचन हुन बाँकी रहेको छ। ढिलै भए पनि तपाई हामी सबैको दबाबमा सरकारले निर्वाचनको मिति घोषणा गरेको छ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनाव अघि नै सत्ता गठबन्धन भत्काउने बताएका छन् । उनले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको एमालेले स्वागत गरेको पनि बताए । चुनावको मिति घोषणापछि प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष नेम्वाङले रातोपाटीसँग भने, ‘हाम्रो र तपाईंहरुको दबाबका कारण सरकारले ढिलै भए पनि चुनावको मिति घोषणा गरेको छ । तोकिएको मितिमा निष्पक्ष चुनाव हुनुपर्छ ।’चुनाव घोषणा र निर्वाचन तयारीका विषयमा केन्द्रित रहेर उनीसँग रातोपाटीले संक्षिप्त कुराका
नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले चुनावको मिति घोषणा गर्दा विपक्षीसँग छलफल नगरिएको बताएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि सरकारले विपक्षीसँग छलफल नगरेको बताएका हुन् ।उनले सरकारले निर्वाचनको मिति घोषणा गर्दा प्रतिपक्षसँग छलफल नगरेको भन्दै असन्तुष्ट पोखे । तर उनले निर्वाचनको मिति घोषणाले एमाले खुसी भएको बताए । उनले जनता र एमालेको दबावकै कारण सरकार चुनावक
बुटवल – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति घोषणा गर्दा छलफल नगरेकोप्रति असन्तुष्टि जनाएका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको बताए ।
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको बताए ।
काठमाडौं। निर्वाचनको मिति घोषणा भएपछि सरकारले निर्वाचन आयोगसँग आज बालुवाटारमा छलफल गरिरहेको छ।आगामी कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित अन्यआयुक्तहरुसँग निर्वाचनको आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गरिरहेको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री बिष्णु पौडेल,एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।