संखुवासभा । खगेन्द्र अधिकारी (भूमि) २०३७ साल वैशाखमा संखुवासभाको चैनपुर नगरपालिका–२ तिखेढुंगामा जन्मिएका हुन् । देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोहअवरोह पार गरेको बताउँछन् । मुलुक परिवर्तन गर्ने सोचसहित माओवादी युद्धमा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेका छन् । अधिकारी लाहुरे बन्न खोज्दा छापामार भएका बताउँछन् […]
The post लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.