छापामार शैलीमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्ने

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव ल्याउने भित्री सहमति बनेको बुझिएको छ । त्यसको कार्यान्वयनका लागि छापामार शैली अपनाइने रणनीति बनेको बुझिएको छ । कुनैपनि बेला समावेदन दर्ता गरी अविश्वासको प्रस्ताव विशेष अधिवेशनमा दर्ता गरिने […]

सम्बन्धित सामग्री

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पाकिस्तानी संसद्‍द्वारा खारेज

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्ताव खारेज गरिएको छ । संसद्का उपसभामुख कसिम खान सुरीले संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरिएको बताएका हुन् । सभामुख असद कुशैरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराइएका कारण उपसभामुखले तल्लो सदन राष्ट्रिय सभाको अध्यक्षता गरेका हुन् । पाकिस्तानी संविधानको धारा ५ […]

पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव खारेज, संसद बैठक स्थगित

एजेन्सी, २० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव संसदका उपसभामुख कासिम खान सुरीले असंवैधानिक भन्दै खारेज गरिदिएका हुन् । अविश्वासको प्रस्ताव खारेजभएसँगै संसद बैठकपनि स्थगित भएको छ । सत्तारुढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरु खानको विपक्षमा भएपछि उनी अल्पमतमा परेका […]

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं- पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा विपक्षी नेता शहबाज शरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । उनको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । ‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा रहनुहुन्न’ अविश्वास प्रस्तावमाथि बोल्दै शरिफले भने । विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक […]

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) ले प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ। विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन्।...

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा तीन सय ४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्री खानको पार्टी पीटीआई...

देउवाको प्रश्नः अविश्वासको प्रस्ताव के का लागि दर्ता गर्ने ?

काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पास गर्न संख्या नपुग्ने बताएका छन् । उनले संख्या नपुग्ने भएकाले आफूहरु अगाडि नबढेको बताए । ‘अविश्वासको प्रस्ताव के का लागि दर्ता गर्ने ? दर्ता गरेपछि फेल भएमा २ वर्ष फेरि दर्ता गर्न पाइँदैन,’ बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन गरेर भने […]

विशेष अधिवेशनको समावेदनसहित प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदै

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको हो । अधिवेशनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समावेदन दर्ता गर्ने भएका हुन् । प्रस्ताव दर्ता हुनलागेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक डाकेका छन् । ओलीले […]

कृष्णगोपालको चुनौती : तागत छ भने अविश्वासको प्रस्ताव पास गरेर ओलीलाई हटाऊ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन्

प्रतिनिधिसभा विघटन पछि अविश्वासको प्रस्ताव आयो : प्रधानमन्त्री ओलीका वकिल

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि अविश्वासको प्रस्ताव ल्याइएको दावी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता माधव बास्कोटाले त्यसमाथि छानविन हुनुपर्ने दावी गरेका छन्।  '१५ दिन, एक हप्ता अथवा एक दिन अगाडि पनि आएको छैन। विघटन भएकै दिन ल्याइएको छ, अविश्वासको प्रस्ताव। एक दिन अघिमात्रै आएको भए…