१९ फागुन, काठमाडौं । एसोसिएटको बादशाह नेदरल्याण्ड्समाथि ६ विकेटको जित हात पार्दै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । प्रतिश जिसीको प्लेयर अफ द म्याच प्रदर्शनको मद्दतमा नेपालले डच टोलीलाई १२० रनमै अलआउट ग¥यो, अनि १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । बुधबार यही मैदानमा नेपालले जितनजिक पुगिसकेको अवस्थामा २ रनले नतिजा […]