हात गुम्नुअघि मेघा घिमिरेलाई विश्वास थिएन – हत्केलामा भाग्य अडिन्छ।
२०७२ साल पुस २४ गते उनलाई करेन्ट लाग्यो। त्यही एउटा झट्काले खोस्यो उनको दुवै हात, पाखुरादेखि नै।
हातसँगै १० महिनाअघिको विवाह पनि टुट्यो। श्रीमान् टाढिए। अनि टुङ्गियो वर्षौ लामो प्रेम। उनी खान र लाउन अरुको भर परिन्। आँशु पुछ्नसमेत अरुलाई…