वाग्मती / बागमती प्रदेशले आर्थिक सम्वृद्धिका लागि उद्योगको विकास एवं संरक्षणमा जोड दिएको छ । उद्योगको विकास भएमा रोजगारीका साथै आर्थिक विकासमा सहयोग हुने विश्वास लिइएको छ । यसका लागि प्रदेशले उद्योगमा लगानी गर्न वातावरण बनाउन विभिन्न कार्यक्रम ल्याएको छ । गत एक वर्षमा घरेलु तथा साना उद्योग क्षेत्रमा २४ अर्ब १८ करोड लगानीसमेत भएको...
The post ‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ appeared first on Purbeli News.