यसपटक नेपालले ‘मिष्टर वल्र्ड’को ताज पहिरिने विश्वास

यस वर्षको ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपालले हात पार्ने धेरै सम्भावना रहेको बताएको छ । ‘मिष्टर नेपाल’का प्रतिस्पर्धामा यसपटक एक से एक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जिते पनि ‘मिष्टर वल्र्ड’ नेपाल भित्र्याउन सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो । ‘यो पटक …

सम्बन्धित सामग्री

१८ वर्षदेखि काेपभाजनमा परेका बुद्धिराज- यसपटक पनि लाउन पाएनन् एआईजीको ताज

काठमाडौं । गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता मिच्दै एआईजीमा किरण राणालाई सिफारिस गरेको छ । पहिलो वरीयताका डीआईजी बुद्धिराज गुरुङलाई पन्छाउँदै तेस्रो वरियताकी किरणलाई सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेकी राणा १० दिनपछि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन् । प्रहरी नियमावली अनुसार सिफारिसको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार […]

सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४ - NepaliPatra

काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज चुमेकी हुन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै ४७ औं मिसेस युनिभर्समा भागलिने भएकी छिन् । मिसेस युनिभर्समा आधादशक देखि नेपालले सहभागिता जनाउँदै आएको छ । यसपटक आफुले नेपालको लागि केही […]

आज हुने मिस अर्थको ग्राण्ड फिनालेमा नेपालको बलियो दाबेदारी

काठमाडौं । नेपाली समयानुसार आज (मंगलबार) बेलुका विश्व प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस अर्थको ग्राण्ड फिनाले हुँदैछ । फिलिपिन्सको राजधानी मनिलामा बेलुका ६ बजे हुने पेजेन्टमा नेपालको तर्फबाट मिस नेपाल अर्थ सरिशा श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । संसारका ८६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । उपाधि जित्ने सुन्दरीलाई मिस अर्थ २०२१ डेस्टिनी वेंगरले ताज लगाइदिनेछिन् । यसपटक […]

हिमालय रोडिज सिजन ३-ब्लड, स्वेट र टियर्स सम्पन्न

यामाहाएफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३–ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६ बाट सुरु भएको योरियालिटी शोले १८ औं शृंखलामा आएर आफ्नो विजेता प्राप्त गरेको छ र यसपटक हिमालय रोडिजको ताज पहिरिन सफल भएका छन् रोडी सुजन सुवेदी । सुजन ग्याङ्गग्रीनअन्तर्गत लाउरेको टिममा थिए । नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएकोे शो युवा पुस्तामा आधारित रियालिटी शोले तेस्रो शृंखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन गरिसकेको छ ।