नेपाल एग्रोलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो ।  इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त...

सम्बन्धित सामग्री

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]

प्राप्ति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँ थाइ संघले पदक विजेता आफ्नो खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको छ । संघको तेस्रो साधारणसभाका अवसरमा शनिबार मलेसियामा गत महिना सम्पन्न युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको हो । सो प्रतिस्पर्धामा उनले ग्रान्ड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेता प्राप्तिलाई सम्मान गरिएको […]

सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता सम्पन्न भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौता भएको हो । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण

गुल्मी-गुल्मीमा ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तम्घासमा व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण दिइएको हो ।उद्यमीलाई व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धि सहजीकरण कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले बताए । उद्यमीहरुले व्यवसाय गर्दा व्यावसायिक […]

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारणसभाले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । कोरोना महामारी जारी रहेको अवस्थामा बैंकले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः३५ लाई […]

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिलको विशेष साधारणसभा

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष साधारणसभा बोलाएको छ । युनाइटेड फाइनान्सले नबिलमा विलय हुने प्रस्ताव पारित गर्न र नबिलले युनाइटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न आउँदो असार ५ गतेको लागि विशेष साधारणसभा बोलाएका हुन् ।नबिल बैंकले युनाइटेड फाइनान्सको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुने गरी मर्जर प्रस्ताव पारित गर्न लागेको हो । […]

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक इन्टरनेसेनलले विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति भएको छ । यसका लागि दुवै कम्पनीबीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ ।बैंकका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आ–आफ्नो विशेष÷साधारण […]

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।नबिलले राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त युनाइटेड फाइनान्सलई प्राप्ति गर्न लागेको हो । दुवै संस्थाको संस्थापक सेयरधनीमा चौधरी ग्रुप रहेको छ । नबिल र युनाइटेड फाइनान्स दुवैमा विदेशी साझेदार रहेको छन् । केही समयअगाडि मात्रै युनाइटेड […]

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिशन (प्राप्ति) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको हो ।बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । प्राप्ति पछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भए