भिभो भी२५ सिरिज स्मार्टफोनको प्रि–बुकिङ खुल्ला

काठमाडौं, १९ भदौ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरू – भी२५ फाइभजी र भी२५ई को प्रि–बुकिङ खुल्ला गरेको छ । ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी२५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी२५ई को प्रि–बुकिङमा एंकर […]

सम्बन्धित सामग्री

नेपालमा भिभो भी३० सार्वजनिक, मूल्य कति ?

काठमाडौं– स्मार्टफोन भिभो भी३० नेपालमा सार्वजनिक भइसकेको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड गरिएको भिभो भी३० ६०,९९९ रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार यस फाेनले स्मार्टफोन फोटोग्राफीमा जीवन्त विवरणहरू र फ्ललेस स्किन टोनहरूका साथ आकर्षक पोट्र्रेट खिच्न मद्दत गर्दछ । भी३० मा अप्ग्रेड गरिएको औरा लाइट पोट्र्रेट टेक्नोलोजीले ठूला, कम प्रकाशका […]

भिभो वाई २७ फाइभजी सार्वजनिक हुँदै

भिभो वाइ २७ फाइभजी चिनियाँ कम्पनीको भि–श्रृङ्खलाका स्मार्टफोनहरूमा सबैभन्दा नयाँ उत्पादनको रूपमा आधिकारिक रूपमा अनलाइन सूचीकृत भएको छ । भिभोको ग्लोबल वेबसाइटमा सार्वजनिक गरिएको सूची अनुसार फोन मिडियाटेकको डाइमेन्सिटी ६०२० प्रोसेसरद्वारा संचालित हुनेछ । यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज पनि छ । यस बाहेक १५ वाट वायर्ड चार्जिङको लागि सपोर्टसहित यस फोनमा ५,००० एमएएच...

भिभो वाई ७८ फाइभजी स्मार्टफोन सार्वजनिक

भिभो वाई ७८ फाइभजी सार्वजनिक भएको छ । कम्पनीले सिंगापुरमा उक्त स्मार्टफोन सिंगापुरमा सार्वजनिक गरेको हो ।  फोन यस महिनाको सुरुमा चीनमा लन्च गरिएको थियो र विस्तारै यो विश्वव्यापी रुपमा सार्वजनिक गरिनेछ । चीनमा भिभो वाइ ७८ फाइभ जी डाइमेन्सिटी ९३० एसओसी प्रोसेसरको साथ आउँछ, जबकि ग्लोबल भेरियन्ट स्नापड्रागन ६९५ एसओसी चिपसेटको साथ आउँनेछ । चिनियाँ भेरियन्ट ओएलईडी...

भिभो बन्यो लोकप्रिय स्मार्टफोन ब्राण्ड

काठमाडौं, २० कात्तिक । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभो, नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ । आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउदै, भिभो सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । उत्कृष्ट क्यामेरा क्षमता, तिव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइन लगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेवषताहरु प्रदान गर्दै आइरहेको छ । […]

चीनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा भिभो

चीनियाँ स्मार्टफोन बजारमा स्मार्टफोन निर्माता कम्पनी भिभो पहिलो स्थानमा रहेको छ । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साका साथ चीनमा भिभो पहिलो स्थानमा रहन सफल भएको छ ।  विशेष गरी युवाहरूलाई लक्षित गर्दै भिभोले आफ्ना प्रडक्टहरू सार्वजनिक गर्ने भएको छ। हाल भिभोले ६० भन्दा बढी देशमा आफ्नो...

भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा

काठमाडौं, १ भदौ । चीनको स्मार्टफोन बजारमा भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा पहिलो स्थानमा रहन सफल भएको छ। काउन्टर पोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार उक्त अवधिमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो पहिलो स्थानमा रहन सफल भएको हो। मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रूपमा […]

आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक

भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको कम्पनीले जनाएको छ । भिभो नेपालका सीईओ माइकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ । वाई शृङ्खलाका स्मार्टफोनहरू “अन द गो” मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्या

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । ५० मेगापिक्सेल एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरासहित भिभो वाई ५५ नेपालमा भित्रिएको हो । फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्छ ।  वाई ५५ मा कम पावर खपत गर्ने शक्तिशाली क्वालकम स्न्याड्रयागन...

भिभो वाई३३एस अब नेपाली बजारमा

ट्रिपल क्यामेरा भएको भिभो वाई३३एसले तस्वीरहरूलाई रचनात्मक अनुभवमा परिणत गर्न ५० एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा ल्याएको छ ।

यस्तो छ ‘भिभो वाइ–७१ टी’ स्मार्टफोनको मूल्य र विशेषता

भिभोले आफ्नो वाइ सिरिज स्मार्टफोनमा नयाँ ‘भिभो वाइ–७१ टी’ सार्वजनिक गरेको छ।