काठमाडौं, १ भदौ । चीनको स्मार्टफोन बजारमा भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा पहिलो स्थानमा रहन सफल भएको छ। काउन्टर पोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार उक्त अवधिमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो पहिलो स्थानमा रहन सफल भएको हो। मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रूपमा […]