भिभो वाई ७८ फाइभजी सार्वजनिक भएको छ । कम्पनीले सिंगापुरमा उक्त स्मार्टफोन सिंगापुरमा सार्वजनिक गरेको हो ।
फोन यस महिनाको सुरुमा चीनमा लन्च गरिएको थियो र विस्तारै यो विश्वव्यापी रुपमा सार्वजनिक गरिनेछ । चीनमा भिभो वाइ ७८ फाइभ जी डाइमेन्सिटी ९३० एसओसी प्रोसेसरको साथ आउँछ, जबकि ग्लोबल भेरियन्ट स्नापड्रागन ६९५ एसओसी चिपसेटको साथ आउँनेछ ।
चिनियाँ भेरियन्ट ओएलईडी...