काठमाडौं– स्मार्टफोन भिभो भी३० नेपालमा सार्वजनिक भइसकेको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड गरिएको भिभो भी३० ६०,९९९ रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार यस फाेनले स्मार्टफोन फोटोग्राफीमा जीवन्त विवरणहरू र फ्ललेस स्किन टोनहरूका साथ आकर्षक पोट्र्रेट खिच्न मद्दत गर्दछ । भी३० मा अप्ग्रेड गरिएको औरा लाइट पोट्र्रेट टेक्नोलोजीले ठूला, कम प्रकाशका […]