चीनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा भिभो

चीनियाँ स्मार्टफोन बजारमा स्मार्टफोन निर्माता कम्पनी भिभो पहिलो स्थानमा रहेको छ । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साका साथ चीनमा भिभो पहिलो स्थानमा रहन सफल भएको छ ।  विशेष गरी युवाहरूलाई लक्षित गर्दै भिभोले आफ्ना प्रडक्टहरू सार्वजनिक गर्ने भएको छ। हाल भिभोले ६० भन्दा बढी देशमा आफ्नो...

सम्बन्धित सामग्री

भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा

काठमाडौं, १ भदौ । चीनको स्मार्टफोन बजारमा भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा पहिलो स्थानमा रहन सफल भएको छ। काउन्टर पोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार उक्त अवधिमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो पहिलो स्थानमा रहन सफल भएको हो। मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रूपमा […]

चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा

काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टकाअनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रूपमा विस्तार गरिरहेको छ ।   हाल भिभोले ६० भन्दा बढी...

भिभो चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । हाल भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विभिन्न मूल्य दायरामा विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ ।सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विवि

चिनियाँ स्मार्टफोन बजारको शीर्ष स्थानमा भिभाे

काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो सन् २०२२ काे पहिलो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो । यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट […]

पहिलो त्रैमासिक २०२२ मा भिभो शीर्ष स्थानमा पर्न सफल

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा  पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।   त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार...

पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन भिभो शीर्ष स्थानमा

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा  पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।  त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यो   स्थान हासिल गर्न सहयोग पुर्याएको जनाइएको छ । स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलिय

आर्थिक गतिविधिमा अवरोध हुँदा भारतमा स्मार्टफोनको विक्री घट्यो

साउन ७,  नयाँदिल्ली (भारत) । भारतमा स्मार्टफोनको विक्रीमा कमी आएको छ ।  यस वर्षको अप्रिल–जुन त्रैमासमा स्मार्टफोन निर्माताहरूले भारतीय बजारमा करीब ३ करोड २४ लाख थान स्मार्टफोन ढुवानी गरेको बजार अनुसन्धाता संस्था क्यानलिसको तथ्यांकले देखाएको छ । यो अघिल्लो तीन त्रैमासको तुलनामा १३ प्रतिशत कम हो ।  फेब्रुअरी र मेको बीचमा भारत कोरोना भाइरसको संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न क्षेत्रीय लकडाउन गरिएको थियो भने आर्थिक गतिविधिमा पनि अवरोध सृजना भएको थियो । यसका कारण स्मार्टफोनको माग चौपट भएको हो ।  गत वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिमा स्मार्टफोनको विक्री ८७ प्रतिशतले बढेको छ । गत वर्षको अप्रिल–जुन अवधिमा महामारीका कारण देशभर नै कठोर लकडाउन गरिएको थियो ।   स्मार्टफोन बजारको सबैभन्दा धेरै २९ प्रतिशत हिस्सा चिनियाँ स्मार्टफोन निर्माता साओमीको पोल्टामा छ । समीक्षा अवधिमा साओमीले ९५ लाख थान स्मार्टफोन बेचेको छ ।  भारतीय बजारमा १७ प्रतिशत हिस्सासहित सामसङ दोस्रो स्थानमा रहेको छ । जुन त्रैमासमा सामसङले ५५ लाख थान स्मार्टफोन बेचेको छ । ५४ लाख थान स्मार्टफोन बेचेर भिभो तेस्रो स्थानमा छ । रियलमी र ओप्पो पनि शीर्ष पाँच भित्र छन् ।  सो अवधिमा भारतीय बजारमा कूल १ करोड ४० लाख थान स्मार्टफोन बेचेर चिनियाँ स्मार्टफोन निर्माताहरूले बजारमा आफ्नो प्रभूत्व यथावत् राखेका छन् । एजेन्सी

भारतमा चिनियाँ ब्रान्डलाई चिनियाँकै धक्का

भारतीय स्मार्टफोन बजारमा एक वर्ष भन्दा बढी अवधिसम्म पहिलो स्थानमा रहेको शाओमीलाई अर्को चिनियाँ ब्रान्डलेनै पछाडि पारेको छ । जुनमा अन्त्य भएको त्रैमासिक अवधिसम्म स्मार्टफोन ब्रान्डहरु ओपो, भिभो, रियल्म र वनप्लसको स्वामित्व रहेको बीबीके इलेक्ट्रोनिक्सको बिक्री ३० प्रतिशत पुगेको छ । बिक्रीको यो हिस्सासँगै यी ब्रान्डहरु शाओमी भन्दा अगाडि भएको प्रविधि कन्सल्टेन्सी फर्म काउन्टरपोइन्टको नयाँ अनुसन्धालने देखाएको छ ।