भिभो वाई २७ फाइभजी सार्वजनिक हुँदै

भिभो वाइ २७ फाइभजी चिनियाँ कम्पनीको भि–श्रृङ्खलाका स्मार्टफोनहरूमा सबैभन्दा नयाँ उत्पादनको रूपमा आधिकारिक रूपमा अनलाइन सूचीकृत भएको छ । भिभोको ग्लोबल वेबसाइटमा सार्वजनिक गरिएको सूची अनुसार फोन मिडियाटेकको डाइमेन्सिटी ६०२० प्रोसेसरद्वारा संचालित हुनेछ । यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज पनि छ । यस बाहेक १५ वाट वायर्ड चार्जिङको लागि सपोर्टसहित यस फोनमा ५,००० एमएएच...

सम्बन्धित सामग्री

नेपालमा भिभो वाई ५५ स्मार्टफोन सार्वजनिक हुँदै

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । वाई ५५ मा ५००० एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिने कम्पनीले जनाएको छ ।  यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन...

नेपाली बजारमा ‘भिभो वाई५५’ शनिबार सार्वजनिक हुँदै

काठमाडौं । भिभोको ‘वाई’ सिरिजअन्तर्गतको पछिल्लो संस्करण ‘वाई५५’ आगामी शनिबार (असार ११ गते) सार्वजनिक हुने भएको छ । नेपाली बजारमा सार्वजनिक हुने यो स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसरसहित ५,००० एमएएचको ब्याट्री उपलब्ध छ । साथै फोनमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ...

भिभो भी२३ ईमा ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी, नेपालमा चाँडै सार्वजनिक हुँदै

काठमाडौँ– भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । लीकस्टरहरुको थुप्रै अफवाहपछि भिभोले अन्ततः सामाजिक सञ्जालमा कम्पनीले पहिलो पोस्टर सार्वजनिक गर्दै भी२३ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो । भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन् । अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको […]