श्रमिकको माग पठाउन इजरायल सरकारलाई पत्राचार

लामो समयदेखि प्रक्रियामा रहेको इजरायलको रोजगारी साउनको पहिलो हप्ताबाट खुल्ने भएको छ ।रोजगारीका लागि नेपाली युवालाई इजरायल पढाउन बनाइएको छनोट कार्यविधि पास भएसँगै श्रमिकको माग पठाउन नेपालले इजरायल सरकारलाई पत्राचार गरेको छ ।वैदेशिक रोजगार विभागले इजरायलस्थित नेपाली दूतावासमार्फत नेपाली युवाको माग पठाउन पत्राचार गरिसकेको जनाउँदै उताबाट मागआएपछि अनलाइनमार्फत आवेदन खुला गरिने जनाएको छ ।विभागका महानिर्देशक […]