तीन वर्षपछि नेपाली श्रमिक इजरायल जाँदै

रोजगारीका लागि इजरायल जान छनोट भएकामध्ये पहिलो चरणमा १ सय २५ युवाको उडान मिति तय भएको छ । लामो चरणबद्ध प्रक्रिया पूरा भएपछि ५ माघमा उनीहरू इजरायल उड्न लागेका हुन् ।वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन निकायले अन्तिम छनोट परेका १ हजार १ सय ७५ मध्ये हालसम्म लगभग आठ सय युवाको दोहोरो रोजगार […]

सम्बन्धित सामग्री

नेपाली श्रमिक इजरायल पठाउने तयारी : कस्ता कामदार प्राथमिकतामा?

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउन  छलफल अगाडि बढाएको छ।  कृषिमा  कामदार पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो। इजरायल सरकारले आगामी जनवरीसम्ममा कृषि क्षेत्रमा एक हजारमध्ये ४०० जनालाई लैजाने बताएको छ। इजरायलले नेपाली श्रमिक माग गरेसँगै पहिलो चरणमा दुई देशबीच प्रारम्भिक छलफल भएको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।गत महिना नेपाल र इजरायलबीच कृषि क्षेत्रमा

दोस्रो चरणमा थप केयरगिभर इजरायल पठाउने तयारी

इजरायल सरकारले हाल इजरायल प्रवेश गरेका १ हजार १०० बाहेक दोस्रो चरणमा थप नेपाली केयरगिभर लैजाने भएको छ । यसका साथै इजरायलको कृषि क्षेत्रमा समेत नयाँ मोडालिटीमा नेपाली श्रमिक पठाइने भएको छ ।नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र रेमिट्यान्स आय समेत घट्दै गइरहेको जनाउँदै सरकारले थप नेपाली युवालाई रोजगारीको लागि इजरायल पठाउने योजना बनाएको हो […]

९९ जना नेपाली श्रमिक सरकारी कोटाबाट इजरायल प्रस्थान, मन्त्रीद्वारा बिदाइ

काठमाडौं:–६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक सरकारी कोटाबाटै इजरायल प्रस्थान गरेका छन्। उनीहरु सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र […]

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

काठमाडौँ, ६ माघ: नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही […]

पहिलो चरणमा ९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान, मासिक २ लाख तलव पाउने

नेपालबाट पहिलो चरणमा  ९९ जना श्रमिक इजरायल प्रस्थान गरेका छन्  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गरेका छन् । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।  पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरेका छन्। उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरेका छन् । ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटम

इजरायल रोजगारी-अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवर बाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ । इजरायल रोजगारीको लागि आवेदन दिने चाहनेहरूले सजिलै अनलाइनमार्फत नै आवेदन दिन सक्छन् । तर अनलाइनमार्फत आवेदन दिन विभिन्न समस्या भएको आवेदकले गुनासो गरिरहेका छन् । अनलाइनमार्फत सजिलै कसरी आवेदन दिन सकिन्छ त ? हामीले वैदेशिक रोजगार विभागका सूचना प्रविधि शाखाका निर्देशक श्रीचन्द्र साहलाई सोधेका छौँ ।इजरायल रोजगारीका लागि सजिलै कसरी आवेदन दिने ?इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्...

इजरायलमा कामदार पठाउन जारी भयो निर्देशिका

इजरायलमा सुसारे (केयरगिभर)का लागि नेपाली श्रमिक पठाउने निर्देशिका जारी भएको छ । यससँगै नेपाली श्रमिक इजरायल जानेको बाटो खुलेको छ । निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको हो । नेपाल–इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउन सम्झौता भएअनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिक पठाउने तयारी गरिएको छ । जारी निर्देशिकामा व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा श्रमिक आफैँले बेहोनुपर्ने उल्लेख छ तर नेपाल र इजरायल सरकारब...

‘केयरगिभर’का लागि ६ वर्षपछि खुल्यो इजरायल

सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ ।  इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क

६ वर्षपछि खुल्यो इजरायल

सरकारले इजरायलमा 'केयरगिभर' का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिल