इजरायल जाने युवाको रोजगार सम्झौता छिट्टै

रोजगारीका लागि इजरायल जान चरणबद्ध परीक्षाका प्रक्रिया पूरा गरेका श्रमिकलाई इजरायल पठाउने सम्बन्धमा थप काम सुरु गरिएको छ । यसका लागि इजरायलले केही दिनभित्रै रोजगार सम्झौता पठाउने भएको छ ।इजरायलको रोजगारीका लागि दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको अन्तिम नतिजा सार्वजनिक भएपछि सरकारले नेपाली युवा त्यहाँ पठाउने प्रक्रिया सुरु गरेको हो । वैदेशिक रोजगार […]

सम्बन्धित सामग्री

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति  दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो  समय ओमिक्रोनको जोखिम  बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका  नेपाली  युवाको उडान अनुमतिमा  ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध

थप १६६ श्रमिकका लागि रोजगार सम्झौता

इजरायलका विभिन्न स्याहार केन्द्रमा रोजगारी दिने गरी माग गरिएका मध्ये आइतबारसम्म ३ सय ९५ युवाको रोजगार सम्झौता (एसईसी) आएको छ । पहिलो चरणमा २ सय २९ र दोस्रो चरणमा १ सय ६६ थप गरी आइतबारसम्म ३ सय ९५ श्रमिकको नामावली इजरायलको रोजगारदाताले सम्झौताका लागि पठाएको हो ।इजरायल जान विभिन्न छनोट चरण पार गरेकामध्ये पहिलो चरणमा […]

पिवा-श्रमिक रोजगार सम्झौता हुँदै

इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौताको नामावली पठाएपछि पहिलो चरणमा पाँच सय नेपालीको रोजगार सम्झौता गरिने भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान स्वास्थ्य परीक्षण पास भएका युवाको नामावली गत हप्ता पिवामा पठाएको थियो । विभागले इजरायलको पिवाले केही दिनपछि पाँच सय नेपालीको स्तरीय रोजगार सम्झौताको नामावली पठाएपछि युवाले […]