डेढ महिनाभित्र पाँच सय युवा इजरायल जाने

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका मध्ये पाँच सय युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया अघि बढाएको छ । उनीहरु डेढ महिनाभित्र इजरायल जाने विभागको भनाइ छ ।इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि जनसंख्या तथा अध्यागमन निकाय (पिवा) द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनौट भएका १ […]