रेल्बे कम्पनीद्वारा १३ महिनामा २ करोड खर्च

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले करिब १३ महिनको अवधिमा करिब २ करोड रुपैयाँ खर्च भएको बताएका छन् ।गत २८ असारमा सरकारले भट्टराईलाई कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । त्यस यता कम्पनीको करिब २ करोड खर्च भएको महाप्रबन्धक भट्टराईले बताए । यो अवधिका २ सवारी ९० लाख र फर्निचर तथा अन्य कार्यालय प्रायोजनका लागि खरिद भएका […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको विकास खर्च ११ महिनामा ४१ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका ११ महिनामा पुँजीगत बजेटको करिब ४१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । १७ अर्ब २ करोड ४३ लाख ६० हजार विकास बजेट रहेकामा जेठ मसान्तसम्म ७ अर्ब १० करोड ४७ लाख ३९ हजार ९९३ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको विकास खर्च ११ महिनामा ४१ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका ११ महिनामा पुँजीगत बजेटको करिब ४१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । १७ अर्ब २ करोड ४३ लाख ६० हजार विकास बजेट रहेकामा जेठ मसान्तसम्म ७ अर्ब १० करोड ४७ लाख ३९ हजार ९९३ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले असारमा बाँड्यो साढे २ करोड सहायता, राष्ट्रपतिले लिए ५५ लाख

१८ साउन, काठमाडौं । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रुपमा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको ५५ लाख २ हजार रुपैयाँसहित हो । राष्ट्रपतिको स्वास्थ्य परीक्षणका लागि भारत जाँदा उठेको उक्त रकम मन्त्रिपरिषद्को १२ […]

वैशाखमा आरविवि म्युचुअल फण्ड १ करिब २ करोड नोक्सानीमा

काठमाडौं । आरविवि म्युचुअल फण्ड (RBB Mutual Fund)अन्तर्गत सञ्चालन हुने आरविवि म्युचुअल फण्ड १ (RBB Mutual Fund 1) ले वैशाख महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस योजना रू. १ करोड ८६ लाखभन्दा बढी नोक्सानी (Loss)मा रहेको छ । चैत मसान्तसम्म रू. १ करोड ३८ लाखभन्दा बढी नाफामा रहेको योजना वैशाखमा भने नोक्सानीमा गएको हो ।  वैशाख महिनामा योजनाको आम्दानी ऋणात्मक हुँदा नाफा (Profit) मा असर परेको हो । चैत मसान्तसम्म रू. २ करोड ८९ लाखभन्दा बढी आम्दानी गरेको योजनाको वैशाख मसान्तसम्म भने आम्दानी रू. १९ लाख ४२ हजारभन्दा बढी ऋणात्मक छ । खर्च रकम पनि वैशाखमा बढेको छ । चैतमा रू. १ करोड ५१ लाखभन्दा बढी खर्च गरेको कम्पनीले वैशाखमा रू. १ करोड ६७ लाखभन्दा बढी खर्च गरेको हो ।  सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७८ साल साउन ७ गतेदेखि सञ्चालनमा रहेको छ । १२ करोड ५० लाख इकाई जारी गरेको योजनाको प्रति इकाई खुद मूल्य चैत मसान्तसम्म रू. ९ दशमलव शून्य ८ रहेकोमा वैशाख मसान्तसम्म रू. ८ दशमलव ८२ कायम भएको हो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएको शेयर र डिबेञ्चरमा भएको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशनसहित रू. ९५ करोड ८३ लाख ५४ हजार रहेको छ ।  योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य परल मूल्यभन्दा कम छ । बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य रू. ७१ करोड ३४ लाखभन्दा बढी मात्र छ ।

गण्डकीका सांसदकाे खर्च : ५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?

सांसद, पदाधिकारी, स्वकीयको तलब भत्तामा मात्रै २ करोड ७८ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ खर्च भएको हो । इन्धन खर्च तथा बैठक भत्ता गरी २ करोड ९४ लाख ८ हजार ५४२ रुपैयाँ खर्च भएको छ ।

पुँजीगत खर्च गर्न सरकार असक्षम, सात महिनामा सरकारको कूल खर्च ५ खर्ब ९१ अर्ब

काठमाडौं, २७ फागुन । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले खर्च गरेको रकममध्ये चालु खर्चतर्फ ४ खर्ब […]

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको नाफा करीब साढे २ करोड

पुस १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले मंसिर महीनामा रू. २ करोड ४७ लाख ३३ हजार नाफा गरेको छ ।  कात्तिक महीनामा यो नाफा रू. ३ करोड ७९ लाख ४९ हजार रहेको थियो । कात्तिक महीनाको तुलनामा मंसिर महीनामा योजनाको नाफामा भने कमि आएको छ ।  योजनाको जम्मा आम्दानी घटेको र खर्च बढेकाले नाफामा कमि देखिएको हो । योजनाले कात्तिक महीनामा रू. ४ करोड १६ लाख ९२ हजार जम्मा आम्दानी गरेकोमा मंसिर महीनामा रू. २ करोड ९३ लाख ६ हजार मात्र यो आम्दानी गरेको हो ।  उता कात्तिक महीनामा रू. ३७ लाख ४३ हजार खर्च गरेको योजनाले मंसिर महिनामा रू. ४५ लाख ७२ हजार खर्च गरेको छ ।  योजनाको प्रतिइकाई खुद मूल्य पनि कात्तिकको तुलनामा घटेको छ । कात्तिक महीनामा रू. १० दशमलव ८३ रहेको योजनाको यो मूल्य मंसिर महिनामा रू. १० दशमलव ५६ कायम भएको छ ।  धितोपत्र बजार सूचीकृत र सूचीकृत हुन बाँकी धितोपत्रमा योजनाले गरेको लगानीको परल मुल्य रू. २६ करोड ४२ लाख ६ हजार रहेको छ । योजनाले गरेको लगानीको बजार मूल्य भने रू. ३३ करोड ८९ लाख ७ हजार छ । योजनाले धितोपत्रमा गरेको लगानीको परलमुल्य भन्दा बजारमूल्य भने बढी नै रहेको छ । मंसिर महीनामा योजनको खुद सम्पत्ति रू. ५२ करोड ७८ लाख ३८ हजार छ । यो सम्पत्ति कात्तिक महिनामा रू. ५४ करोड १४ लाख ६७ हजार थियो । खुद सम्पत्तिमा पनि कात्तिक महीनाको भन्दा मंसिर महीनामा कमि आएको हो । खुलामुखी प्रकृतिको यस योजनाको मंसिर महीनासम्म ४ करोड ९९ लाख ९४ हजार ३९६ इकाई कायम भएको छ ।

सरकारले फागुनमा बाँड्यो १२ करोड, विदेश भ्रमणमा २ करोड खर्च, १८ अर्ब रकमान्तर

काडमाण्डाै - सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले फागुन महिनामा १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको छ । सरकारले  पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई  ...

भ्रमण र अतिथि सत्कारमै सकियो पौने २ करोड - Naya Patrika

पुसमा भ्रमण र अतिथि सत्कारका लागि १ करोड ७० लाख खर्च राज्यका विभिन्न निकायले एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारका लागि मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन्...पूरा पढ्नुहोस् »