गण्डकीका सांसदकाे खर्च : ५ महिनामा २१ बैठक बसे, ३ करोड सके, कसले कति लिए ?
सांसद, पदाधिकारी, स्वकीयको तलब भत्तामा मात्रै २ करोड ७८ लाख ३४ हजार ४ सय ६१ रुपैयाँ खर्च भएको हो । इन्धन खर्च तथा बैठक भत्ता गरी २ करोड ९४ लाख ८ हजार ५४२ रुपैयाँ खर्च भएको छ ।
१८ साउन, काठमाडौं । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रुपमा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको ५५ लाख २ हजार रुपैयाँसहित हो । राष्ट्रपतिको स्वास्थ्य परीक्षणका लागि भारत जाँदा उठेको उक्त रकम मन्त्रिपरिषद्को १२ […]
तिकडमबाहेक गर्नु पर्दैन खास कुनै कामआफ्नै हात जगन्नाथ, जति लिए हुन्छ दामनेपाली नेता पो त, के सम्झ्या छ कसैले?त्यत्तिकै ठडिन्छ कीर्ति, त्यत्तिकै चल्छ नाम!–चेतन६ महिनामा कुनै दिन एक मिनेट, कुनै दिन आधा–पौने घण्टा गरेर जम्मामा ६-७ घण्टा चल्यो नेपाली संसद। कहिले जेठाको टाउको दुख्छ, कहिले माइलालाई झोँक चल्छ, कहिले साइँलाको घुर्की त कहिले कान्छाको फूर्ति।तलब भत्ता भने अर्बमा खर्च भैहाल्छ। त्यही घटना भएपछि र त्यही काम भएपछि त्यसैमा लम्कीझम्की वक्तव्यबाजी र भाषणभूषण भैहाल्छ। बस्, सबै खाले मि
आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७-७८ मा ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि बल्ल ४०.५४ अर्थात् १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ७१.३ प्रतिशत […]
यद्यपी यही अवधिमा त्यसरी आउने पर्यटकले गर्ने खर्च भने त्यसैगरी बढ्न सकेको छैन। बरु उल्टो घु्म्न भन्दै विदेश जाने नोपालीहरुको यही अवधिमा खर्च अत्याधिक बढेको छ।