काडमाण्डाै - सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले फागुन महिनामा १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको छ । सरकारले पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई ...