१८ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सेना मारिएको दाबी गरेका छन् । जेलेन्स्कीले रुसी हमलाको छैटौं दिनसम्म करिब ६ हजार रुसी मारिएको दाबी गरेका हुन् । रोइटर्स समाचार माध्यमले उनलाई उध्दृत गर्दै उक्त संख्या बराबरका रुसी मारिएको जनाएको हो । हमलाको सातौं दिन रुसी सेनाले दक्षिणी सहर खेर्शन कब्जामा […]