सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र

धनगढी – सुदूरपश्चिममा डेंगीको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा डेंगीको संक्रमण गत वर्षभन्दा तेब्बरले बढेको तथ्यांकले देखाएको छ। गत वर्ष ८८ जनामा डेंगी देखिएको सुदूरपश्चिममा यो वर्ष भने हालसम्म मात्रै २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। विगतमा डेंगीको संक्रमण तराईमा बढी देखिने गरेको भए पनि यस वर्ष भने पहाडी जिल्लामा पनि […]

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण तीव्र

कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो।...

डेंगुको संक्रमण तीव्र

१० जिल्ला बढी प्रभावित, उपत्यकामा १,४१० जना संक्रमित डेंगुको संक्रमण यो वर्ष सुरुवाती समयमै बढेको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढेपछि अस्पतालका इमर्जेन्सी वार्ड भरिन थालेका छन् । काठमाडौं...

कोभिडबाट हालसम्म बचेको मार्सल आइल्याण्डमा संक्रमण तीव्र

मार्सल आइल्याण्डमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । स्थानीय रुपमा फैलिएको संक्रमण पुष्टि भएको केही दिन भित्रै मार्सल आइल्याण्डमा संक्रमण तीव्र गतिमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी शहर माजुरोमा गएको शुक्रबारयता कुल संक्रमितको संख्या झण्डै दोब्बर बनेको छ । पछिल्लो तथ्यांक अनुसार शहरका १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएका छन् […]

बालबालिकामा भाइरल संक्रमण तीव्र

६ र दुई वर्षीय दुवै छोरालाई भाइरल ज्वरोले सताएपछि बानेश्वरकी शर्मिला खड्का बिहीबार कान्ति बाल अस्पताल पुगेकी थिइन् । तर, अस्पतालको ओपिडीमा उनीभन्दा अघि एक सयभन्दा बढी पालो कुरेर बसिरहेका थिए ।...

क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा

काठमाण्डौं । अमेरिकाको क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर गोबिन न्याजामले मंकीपक्स प्रकोप नियन्त्रणका लागि भन्दै आपतकाल घोषणा गर्नुभएको हो । क्यालिफोर्नियामा मंकीपक्सका ८ सय २७ जना संक्रमित फेला परेका छन् । जसमा ९० प्रतिशत समलिंगीहरु रहेको बताइएको छ। मंकीपक्स संक्रमण तीव्र गतिमा फैलिएपछि अमेरिकामा यसको रोकाथामका लागि […]

चीनमा कोरोना संक्रमण तीव्र, ४६ सहरमा लगाइयो लकडाउन

चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।

खुल्ला सिमानाको कारण प्रदेश १ मा कोरोना संक्रमण तीव्र रूपमा फैलँदै

काठमाडौँ, २ माघ। प्रदेश १ मा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलन थालेको छ। पुस दोस्रो सातादेखि संक्रमणको फैलावट तीव्र बनेको हो। भारतसँग खुल्ला सिमाना भएकोले केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दरमा वृद्धि भएको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्लामा संक्रमण दर उच्च भएकोले सो जिल्ला रेड जोनमा परेको […]

इन्डोनेशियामा संक्रमण तीव्र हुँदै जाँदा अक्सिजन अभाव

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै इन्डोनेशिया सरकारले अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आदेश दिएको छ । इन्डोनेशियाका विभिन्न शहरहरुमा संक्रमण बढ्न थालेसँगै अक्सिनको अभाव हुँदै गएको छ । कोभिड–१९ का ६३ बिरामीको अक्सिजनको अभावकै कारण मृत्यु भएको खबर पनि आएको छ । इन्डोनेशियामा हरेक दिन २५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिइरहेका […]

सुदूरपश्चिममा निषधाज्ञामै संक्रमण तीव्र

कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञामै सुदूरपश्चिम प्रदेशमा संक्रमण तीव्र रूपमा फैलिन थालेको

कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल

जनकपुरधाम : सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको भन्दै आजदेखि सिल गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा संक्रमण दर बढी देखिएकाले सबै वडा…