कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै इन्डोनेशिया सरकारले अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आदेश दिएको छ । इन्डोनेशियाका विभिन्न शहरहरुमा संक्रमण बढ्न थालेसँगै अक्सिनको अभाव हुँदै गएको छ । कोभिड–१९ का ६३ बिरामीको अक्सिजनको अभावकै कारण मृत्यु भएको खबर पनि आएको छ । इन्डोनेशियामा हरेक दिन २५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिइरहेका […]