कोभिडबाट हालसम्म बचेको मार्सल आइल्याण्डमा संक्रमण तीव्र

मार्सल आइल्याण्डमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । स्थानीय रुपमा फैलिएको संक्रमण पुष्टि भएको केही दिन भित्रै मार्सल आइल्याण्डमा संक्रमण तीव्र गतिमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी शहर माजुरोमा गएको शुक्रबारयता कुल संक्रमितको संख्या झण्डै दोब्बर बनेको छ । पछिल्लो तथ्यांक अनुसार शहरका १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएका छन् […]