काठमाडौँ, २ माघ। प्रदेश १ मा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलन थालेको छ। पुस दोस्रो सातादेखि संक्रमणको फैलावट तीव्र बनेको हो। भारतसँग खुल्ला सिमाना भएकोले केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दरमा वृद्धि भएको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्लामा संक्रमण दर उच्च भएकोले सो जिल्ला रेड जोनमा परेको […]